Author: हातमा खबर

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजान्छः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने बताएका छन् । गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शनिबार सम्बोधन गर्दै गृहमन्त्री