‘माया गरौंला’ सार्वजनिक



नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यस गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ । भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ ।

यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा अमन मानन्धरको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिल्म हलमा फुटबल नदेखाउन बोर्डको निर्देशन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’

काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर सिनेमा ‘तिम्रो मेरो साथ’को

शान्तिश्रीको ‘पासपोर्ट हातैमा’

काठमाडौँ । नयाँ लोकदोहोरी गीत ‘पासपोर्ट हातैमा’ सार्वजनिक भएको छ । गायक युवराज

निर्माता संघ कार्यसमितिमा थपिए दीपकराज र रवीन्द्र

काठमाडौं । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता