कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । कर्णाली प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख र जाजरकोटमा गरी थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।