Author: हातमा खबर

कोरोना भाइरसको जोखिमका कारण टोखा महोत्सव स्थगित

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गर्न लागेको ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित भएको जनाएको छ । नगरप्रमुख प्रकाश अधिकारीले कोरोना भाइरस जोखिमका कारण महोत्सव स्थगित गरिएको जानकारी दिए । “विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको

शेरधन राई भन्छन् -मविरुद्ध षड्यन्त्र भयो(भिडियोसहित)


प्रकाशित मिति | २०७६, १७ फाल्गुन शनिबार २१:३६