अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न इराकी प्रधानमन्त्री अमेरिका जाने



इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका आउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका आउन लागेका अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा उनी अमेरिकाको वासिङ्टन आउने जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २० मा स्वागत गर्ने ह्वाईट हाउसद्धारा वक्तव्यमा उल्लेख गरिएको छ ।

उनीहरुका बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुबई–तेल अभिभ उडान शुरु

युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान

सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा नौ तालिबान लडाकूको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा

दक्षिण कोरियामा इन्टरनेटमा बालिका र महिलाको यौन भिडियो बेच्ने गिरोहको नाइकेलाई ४० वर्ष जेल सजाय

दक्षिण कोरियामा अनलाइन यौन दुव्र्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजारको मृत्यु

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख २६