गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, म्याग्दी, कास्की, बागलुङमा गरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,६११ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १,४४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो सरकारमा कांंग्रेस सहभागी हुँदैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले सम्मिलित वर्तमान सरकारमा कांग्रेस सहभागी

सन्दीपलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा

मलेसियाका गृहमन्त्रीले कामदारको सुरक्षा र सुविधाबारे नेपाली अधिकारीहरुसँग छलफल गर्दै

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने

माग सम्बोधनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिन कुर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । बिहीबार बसेको