यस्तो छ सभामुखलाई बलात्कारको आरोप लगाउने रोशनीको पृष्ठभूमि



काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई रोशनी शाही नाम गरेकी एक महिलाले बलात्कारको आरोप लगाएकी छन् । शाहले आफू एक्लै कोठामा भएको बेला सभामुख महराले बलातकार गरेको आरोप लगाएकी छन् ।

उनको यस्तो आरोपपछि सभामुखको सचिवालयले त्यसको खण्डन गर्दैै आरोप निराधार र फसाउने योजनाबद्ध षड्यन्त्र भनेको छ ।

तर सभामुख महरालाई आरोप लगाउने महिला कस्ती पृष्ठभूमिकी हुन् भन्ने कुरा उनका फेसबुक स्टाटस, अरुको स्टाटसमा कमेन्ट र न्यूज शेयर गरेकोबाट पनि थाहा हुन्छ । हेर्नुस् उनका कमेन्ट, न्यूज शेयरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि