युवा

सरकारलाई आमरण अनशनरत लक्ष्मण थारुको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारुवान राष्ट्रियमोर्चाका नेता लक्ष्मण थारुको समस्यालाई वार्ताका माध्यमबाट समाधान खोजी निजको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा संविधान संशोधनलगायतका विभिन्न