युवा

दुई छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नु पर्ने बताएका छन् । आफूले लेखेको पुस्तक ‘भिजन टु एक्सन’ को शनिबार बालुवाटारमा विमोचन कार्यक्रममा प्रधानमन्त्रीले सरकार छिमेकीहरुसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्न खोजिरहेको बताएका हुन्