विश्व

चिलीमा ३८ जना यात्रु सवार जहाज वेपत्ता

चिलीको सेनाको जहाज वेपत्ता भएको छ । सैनिक बोकेको जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले जनाएको छ । सो जहाजमा ३८ जना रहेका बताइएको छ । सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट