चिलीमा ३८ जना यात्रु सवार जहाज वेपत्ता



चिलीको सेनाको जहाज वेपत्ता भएको छ । सैनिक बोकेको जहाज अन्टार्कटिका जाने क्रममा बेपत्ता भएको चिलीको एयर फोर्सले जनाएको छ । सो जहाजमा ३८ जना रहेका बताइएको छ ।

सी–१३० हर्कुलस ट्रान्सपोर्ट एयरक्राफ्ट नामको सो जहाज दक्षिणी शहर पुन्टा एरिनाजबाट करिब ६ बजे उड्नासाथै हराएको थियो । जहाजमा १७ जना क्रुमेम्बर र २१ जना यात्रु रहेका थिए ।

उनीहरु लजिस्टिक सपोर्टका लागि उडानमा रहेको बताइएको छ । चिलीको एयर फोर्सले खोज र उद्धारको कार्यलाई तीव्र बनाइएको बीबीसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकारागुवामा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु, २५ घाइते

निकारागुवामा मंगलबार भएको सवारी दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ

लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाइने

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने

अब काठमाडौं उपत्यकामा लकडाउन नहुने

काठमाडौं । कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट

थप १७९० जनामा कोरोना संक्रमण, २७९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको