विश्व

अमेरिकाको अलाबामामा भएको दुर्घटनामा १० जनाको मृत्यु

अमेरिकाको अलाबामामा भएको सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सवारी दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन्