विश्व

इजरायली प्रधानमन्त्रीद्वारा इरानको खतराबाट ब्युँझन अमेरिका र इयूलाई आह्वान

इजरायली प्रधानमन्त्रीले संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूलाई इरानको खतराबाट ‘ब्युँझन’आह्वान गरेका छन् । इरानको परमाणु कार्यक्रमलाई सीमित तुल्याउन वार्ताहरू चलिरहँदा नाफ्ताली बेनेटले इरान ‘क्रुर रूपमा झुन्ड्याएर मृत्युदण्ड दिने सत्ता’ भएको र उसले परमाणु अस्त्र चाहेको बताए । इरानले त्यस्ता