विश्व

सरकारी सुरक्षा फौजको हवाइ हमलामा इथियोपियाको टिग्रेमा कम्तीमा ६० सर्वसाधारणको मृत्यु

उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार इथियोपियाको हवाई फौजले राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन् । इथियोपियाको सेनाले