विश्व

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन

फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उनी ९१ बर्षका थिए । उनका ’फ्रिडम एट मिडनाइट’ र ‘सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् । ‘९१ वर्षको उमेरमा बुढ्यौली र सम्बन्धित रोगका कारण उहाँको निधन