विश्व

अफगान सेनाको आक्रमणमा सात पाकिस्तानी मारिए

अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव थपिएको छ । दक्षिणपश्चिमी पाकिस्तानको चमनमा भएको यो घटनाले इस्लामावाद र काबुलका तालिबान शासकबीचको तनावलाई