भिडियो

राखी गौचनको ‘हे मन’ (भिडियोसहित)

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी वरिष्ठ गीतकार एवम् साहित्यकार राखी गौचनको शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकार शंकर थापा स्माइलको सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक थापाले संगीतवद्ध गरेको गीतमा विश्व अधिकारीको संगीत