कृष्णले ल्याए ‘लुकी लुकी माया’



गायक कृष्ण पौडेलले नयाँ गीत ‘लुकी लुकी मायाले’ सार्वजनिक गरेका छन् । गायिका आरती अधिकारीको साथमा उनले नयाँ गीत सार्वजनिक गरेका हुन् । गीतको शब्द र संगीत गायक पौडेल स्वयंको छ ।

विनोद बजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरूङले गरेका छन् । सविन गुरूङको कोरियोग्राफी रहेको भिडियोमा लोमश शर्मा र अमृता सापकोटाको अभिनय छ ।

भिडियो छायाङन गणेश सापकोटाको रहेको छ भने दृश्य सम्पादन सुवास अमगाईले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा

रचना रिमालको स्वरमा ‘बैना’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको

‘प्रेम प्याला’ लिएर आइन् अवुन पाण्डे

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको

नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने

काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ ।