दीपाश्रीले ल्याइन् ‘धनिया के होली’ (भिडियोसहित)



चलचित्र निर्देशक एवं नायिक दीपाश्री निरौलाको ‘धनिया के होली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा दीपाश्री र सुमित खड्काको स्वर रहेको छ । शब्द रचना पनि दीपा स्वयंको रहेको गीतमा संगीत निरज श्रेष्ठले भरेका छन् ।

‘छक्का पञ्जा मिडिया’ युट्युबबाट गीतको भिडिययो सार्वजनिक गरिएको छ । दीपाश्रीले नै निर्देशन गरेको भिडियोमा दीपासँगै दीपकराज गिरी, केदार घिमिरे, शिवहरि पौडेललगायत चलचित्र ‘छक्का पञ्जा’ टिमका अधिकांश कलाकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ