‘तिम्रो हुने कहिले’ सार्वजनिक(भिडियोसहित)



काठमाण्डौ। ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक भएको छ ।गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन भने शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन ।

गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन भने डबिङ गिरिस रिजालाले गरेको हुन । उक्त गीतमा प्रकाश चण्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, सारादा गिरी, मिना जिसि, सुधन धिताल, मुस्कान रेग्मी, मोहन गिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय गरेका छन ।

रामकृष्ण चौलागाईले छायाङकन गरेको गीतलाई ललित सिंह साउदले सम्पादन गरेको हुन । कथा तथा निर्देशन राजु गीरीले गरेको हुन भने निर्माता स्याम खत्री रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ