‘तिम्रो हुने कहिले’ सार्वजनिक(भिडियोसहित)



काठमाण्डौ। ‘तिम्रो हुने कहिले’ नेपाली फिल्म शीर्षक गीत (फिल्मको टाईटल गीत)को अफिसियल भिडियो सार्वजनिक भएको छ ।गीतलाई ‘क्लासिक फार्म मभि’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित गायक बबुल गिरी र सुजता केसीले स्वर दिएकी छिन भने शब्द, संगीत, संगीत संयोजन बबुल गिरीको रहेको छ । चोखो मायालाई गहिरो तरिकाले उजागर गर्न खोजिएको गीतलाई कोरस स्वर नितु पौडेल र रमिला बानले दिएकी छिन ।

गीतलाई रेकर्डिङ र मिक्सिङ मनोज डङ्गोलले गरेको हुन भने डबिङ गिरिस रिजालाले गरेको हुन । उक्त गीतमा प्रकाश चण्द, मौसमी ओली, कारण पाण्डे, सबिन बास्तोला, सारादा गिरी, मिना जिसि, सुधन धिताल, मुस्कान रेग्मी, मोहन गिमिरे, सुपा खनाल, ललित सिंह साउद, सेखर खनाल, सश अधिकारी, रचना पौडेल, काजल गिरी, कङना बस्नेत, सरोज मानन्धर आदिको जोडदार अभिनय गरेका छन ।

रामकृष्ण चौलागाईले छायाङकन गरेको गीतलाई ललित सिंह साउदले सम्पादन गरेको हुन । कथा तथा निर्देशन राजु गीरीले गरेको हुन भने निर्माता स्याम खत्री रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा

रचना रिमालको स्वरमा ‘बैना’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको

‘प्रेम प्याला’ लिएर आइन् अवुन पाण्डे

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको

नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने

काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ ।