दुर्गा बिरहीको ‘झयालै खोलिदेऊ’ (भिडियोसहित)



काठमाडौं । गायक दुर्गा सेन्चुरी र गायीका सुमित्रा बुढाको नयाँ गीत ‘झयालै खोलिदेऊ’ सार्वजनिक भएको छ । गीतमा संगीत पनि सेन्चुरी कै रहेको छ भने शब्द दुर्गा शिरहीको रहेको छ ।

गीतको भिडियोमा दुर्गा बिरहीको निर्देशन रहेको छ भने महेश महराको छायांकन तथा मनोज कार्कीले सम्पादन गरेका हुन् । आत्म बिश्वास फिल्मको यूट्यूब च्यानलबाट सार्वजनिक भएको गीतमा दुर्गा बिरही,अर्जुन बि.क, बनिशा अधिकारी, समिक्षा बि.सि,हेमराज अधिकारी, रिया माझि र रोजिना महर्जनको अभिनय हेर्न सकिन्छ । कुमार रानाले रेकर्डिङ गरेको गीतलाई विश्वास नेपालले एरेञ्ज गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गीता देवीको ‘बढ्नथाल्यो जोश’(भिडियोसहित)

गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ’बढ्नथाल्यो जोश’ गीत बजारमा

रचना रिमालको स्वरमा ‘बैना’ (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना रिमालको

‘प्रेम प्याला’ लिएर आइन् अवुन पाण्डे

गायिका अवुन पाण्डेको शब्द, संगीत तथा स्वर रहेको गीत ‘प्रेम प्याला’ सार्वजनिक भएको

नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने

काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ ।