भिडियो

यस्तो छ ‘महाजात्रा’ को ट्रेलर

काठमाडौं । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन