भिडियो

‘गुनासो’ गर्दै आइन् सरला

काठमाडौं । गुनासो छैन भन्दै गायिका बबिना भट्टराई आफ्नो मायालुलाई गुनासो पोख्न थालेकी छन् । उनले हालै आफ्नो नयाँ गीतमा मायालुलाई प्रश्न गर्दै दुखेसो पोखेकी हुन् । उनले ‘गुनासो’ बोलको गीत मार्फत आफ्नो भावना पोखेकी छन् । सरला श्रेष्ठले लेखेको