खेलकुद

विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं । नेपालको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने सपना अपूरै रहेको छ । मङ्गलबार भएको आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएसँगै नेपालको सपना अपूरै रहेको हो । अल अमिरात क्रिकेट मैदानमा यूएईले दिएको एक