खेलकुद

झापा गोल्डकपमा पुलिसलाई हराउँदै सङ्कटा विजयी

विर्तामोड । विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आइतबार सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो । विजयीसँगै सङ्कटा क्वार्टर फाइनलमा प्रवेश गरेको छ