खेलकुद

वुल्भ्स र फुलमहम बराबरीमा रोकिए

इंग्लिस प्रिमियर लिगमा वुल्भ्स र फुलमहमले बराबरी खेलेका छन्। गएराति भएको खेलमा यी दुईले १–१को गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। उल्भ्सले २३औं पाब्लो साराबिआको गोलले अग्रता लिएको थियो। तर, ६४औं मिनेमा मानर सोलोमानले गोल गर्दै फुलहमलाई खेलमा फर्काएका थिए।