खेलकुद

काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडलाई

काठमाडौं । म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो । युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको हो । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो