खेलकुद

वुल्भर ह्याम्पटनलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटनलाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । गएराति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता