समाज

१५ लाख घुससहित बनेपा-९ का वडाध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख घुससहित एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई १५ लाख घुससहित पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनको