१५ लाख घुससहित बनेपा-९ का वडाध्यक्ष पक्राउ



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख घुससहित एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई १५ लाख घुससहित पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा बादेलाई बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक सिन्धुपाल्चोक बाह्रबिसेका पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि

संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन

रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ देखि सुरु हुने

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

गलेश्वर (म्याग्दी) । म्याग्दी जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक