समाज

काठमाडौंको गोठाटारमा गोली प्रहारबाट सर्लाहीका मोहम्मद दर्जी गम्भीर घाइते

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली चलेको छ । सोमबार राति गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । घाइतेको