समाज

मनाङमा स्याउ खेतीको विस्तार, बजारको भने समस्या

नविन लामिछाने, मनाङ । हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङको परिवारले परम्परागत