समाज

मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौँ । बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् । बलात्कार आरोपमा प्रहरीले पोखरेललाई शुक्रबार बिहान ब्लुक्रस अस्पतालबाट पक्राउ गरेको हो । आफ्नो घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोप पोखरेलमाथि लागेको छ । ती