समाज

सबै सम्पत्ति विद्यालयलाई दान दिने ‘पियारी आमा’

त्रिवेणी ।  खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन ।’ गुरुङको नवलपरासी (बर्दघाट सुस्तापूर्व)