समाज

गोलढुंगाबाट नक्कली नोटसहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा पर्ने गोलढुंगा नगिनी खोला नजिकबाट नक्कली नोटसहित तीनजना प्रकाउ परेका छन् । हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापका मदन दमाईलाई सशस्त्र प्रहरीले पक्राउ