समाज

भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण

ललितपुर ।  राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका-९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा (लालपुर्जा) वितरण गरेको छ। आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो। समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका