समाज

पछिल्लो पाँच वर्षमा सवारी दुर्घटनामा करिव १३ हजारको मृत्यु, ८० हजार घाइते

काठमाडौँ । सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडाैँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आइतबारदेखि  ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ सुरु भएको छ । सवारी चालक, सडक प्रयोगकर्तालगायत