समाज

काठमाडौंको तीनकुनेमा भएको हत्या घटना अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्र चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले समिति गठन गरेका छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । एसएसपी सोमेन्द्र सिंह राठोरको संयोजकत्वमा प्रहरी