मनोरन्जन slider

चलचित्र पत्रकारिता पुरस्कार वितरण

काठमाडौं । फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको