सुपा खनालको ‘ठेकीमा मदानी’



काठमाडौं । मोडल सुधीर श्रेष्ठ र सुपा खनाल अभिनित म्युजिक भिडियो ‘ठेकीमा मदानी’ रिलिज गरिएको छ । क्लासिक फ्रेम र गोविन्द अर्यालको प्रस्तुती रहेको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गोविन्द अर्यालको संगीत तथ सुजन पराजुलीको शब्द रचना रहेको गीतमा संगीतकार आचार्य र मेलिना मैनालीको स्वर छ ।

गीतको एरेञ्ज नारायण दगलले गरेका हुन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको पनि अभिनय रहेको छ । गीतको भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । उनले यसअघि थुप्रै म्युजिक भिडियो र सिनेमाको निर्देशन गरिसकेका छन् ।

मोहन घिमिरे निर्माता रहेको म्युजिक भिडियोमा मेहफुज अन्सारीको छायांकन, सौखिन तिमिल्सेनाको कलर तथा पोस्टर डिजाइन सुरेश पाण्डेको कोरियोग्राफी र सुवास देवकोटाको सम्पाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रचना रिमालको ‘हे माया’

काठमाडौं । नेपाली म्यूजिक भिडियो क्षेत्रमा पछिल्लो समय खुबै चर्चामा रहेका निर्देशक माइकल

‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’

काठमाडौं । कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो

चलचित्र विकास बोर्डको अध्यक्षको लागि निर्माता पोखरेलले दिए आवेदन

काठमाडौं । निर्माता सुशील पोखरेलले पनि चलचित्र विकास बोर्डको अध्यक्षको लागि आवेदन दिएका

६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान

काठमाडौं । सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ।