सुपा खनालको ‘ठेकीमा मदानी’



काठमाडौं । मोडल सुधीर श्रेष्ठ र सुपा खनाल अभिनित म्युजिक भिडियो ‘ठेकीमा मदानी’ रिलिज गरिएको छ । क्लासिक फ्रेम र गोविन्द अर्यालको प्रस्तुती रहेको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । गोविन्द अर्यालको संगीत तथ सुजन पराजुलीको शब्द रचना रहेको गीतमा संगीतकार आचार्य र मेलिना मैनालीको स्वर छ ।

गीतको एरेञ्ज नारायण दगलले गरेका हुन् । भिडियोमा सुदीप आचार्य र सुज्मा थापाको पनि अभिनय रहेको छ । गीतको भिडियो सुधन धितालले निर्देशन गरेका हुन् । उनले यसअघि थुप्रै म्युजिक भिडियो र सिनेमाको निर्देशन गरिसकेका छन् ।

मोहन घिमिरे निर्माता रहेको म्युजिक भिडियोमा मेहफुज अन्सारीको छायांकन, सौखिन तिमिल्सेनाको कलर तथा पोस्टर डिजाइन सुरेश पाण्डेको कोरियोग्राफी र सुवास देवकोटाको सम्पाद रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

सर्लाहीमा ‘मेयर’ को ११ हजार जनतामाझ छायाङ्क

काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ