मनोरन्जन slider

‘दुई चुल्ठी बाटन’ मा आँचल र विपिनको रोमान्स

काठमाडौँ । आगामी दशैंमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को पहिलो गीत सार्वजनिक भएको छ । जनैपूर्णिमाको अवसर पारेर बिहीबार चलचित्रको गीत ‘दुई चुल्ठी बाटन’ सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल