मनोरन्जन slider

बालन जगेर्नाका लागि पोखरामा प्रतियोगिता

  गण्डकी । आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ । नयाँ वाद्यवादनका साथै डिस्को डान्समा नयाँ पुस्ता झुम्मिन थालेको अवस्थामा हजुरबुबादेखि नाति पुस्तासम्मका