मनोरन्जन slider

‘एक भागवत र एक गीता’को ‘झिझिया’सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाली चलचित्र ‘एक भागवत र एक गीता’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘झिझिया’ बोलको गीत मंगलबार सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सुहाना थापा र विपीन कार्की प्रस्तुत भएका छन् । गीतमा नेहा प्रियादर्शिनी र