मनोरन्जन slider

नारायण रायमाझीको ‘न भुल्नु ए साथी’

काठमाडौं । सफलतापूर्वक प्रदर्शनरत फिल्म ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज खड्का, प्रवीण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर, नारायण रायमाझीको संगीत तथा लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द