मनोरन्जन slider

‘रंगेली’ को दोस्रो गीत सार्वजनिक

काठमाडौं । अर्जुन सुवेदी निर्देशित फिल्म ‘रंगेली’ को दोस्रो गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘दुल्हा दुल्हन’ बोलको गीत सार्वजनिक गरिएको हो। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरको विवाह समारोहमा भएको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको भिडियोमा अभिनेता