पशुपतिले ल्याए ‘यही हो साथी लोकतन्त्र’



काठमाडौं । गायक पशुपति शर्माको स्वरमा ‘यही हो साथी लोकतन्त्र’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सूर्य न्यौपानेको शब्द र संगीत छ । महेन्द्र भण्डारीले संगीत संयोजन गरेको गीतमा लोकतन्त्र, गणतन्त्रदेखि अहिलेका नयाँ दलसम्मका कुरा समेटिएको छ ।

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत सार्वजनिक भएको

नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी

नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।