सुरक्षा

नेपाल प्रहरीमा ठूलो संख्यामा इन्सपेक्टर र असईको माग (विज्ञापनसहित)

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ। प्रहरीका भर्ना छनौट महाशाखाले ७ सय ३३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको हो। माग अनुसार समावेशी