विपदमा नागरिकको उद्दारमा यसरी खटिएको छ नेपाली सेना



काठमाडौं । बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति सुरु भएपछि सुरक्षा निकाय त्यसमा पनि नेपाली सेना अग्रभागमा खटिने गरेको छ । बाढी पहिरोबाट यसवर्ष एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने दर्जनौं बेपत्ता भएका छन् । अर्बौंको भौतिक संरचनाको क्षति भएको छ । त्यसपछिको उद्दार, राहत तथा अवरुद्ध सडक संचालन र कटान रोक्ने कार्यमा लागिपरेको छ । सेनाले बाढीमा फसेका कयौं मानिसको उद्दार गरी ज्यानसमेत जोगाएको छ ।
फोटोमा हेर्नुस् विभिन्न जिल्लामा विपदपछि खटिएको सेना

फोटोः नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री