निरजबहादुर शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा



काठमाडौं । डीआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्की नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् वैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआइजीद्वय शाही र कार्कीको नाम केही साता अघि बढुवामा सिफारिसमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको