सुरक्षा

बाँकेको कोहलपुरमा सशस्त्र प्रहरीको स्कुल स्थापना

बाँके । सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् । विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८